६ महानगर मध्ये पाँचमा गठबन्धन र काठमाण्डौंमा बालेनको अग्रता

छ मध्ये पाँच महानगरपालिकाका मेयरमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १०३८ मतसहित अग्रता कायम राखेका छन् । विराटनगरमा नेकपा एमालेका तर्फबाट सागरकुमार थापाले ७७४ मत ल्याएका छन् । वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले ४०७ मत ल्याउँदा एमालेका उम्मेदवार विजयकुमार सरावगीले … Continue reading ६ महानगर मध्ये पाँचमा गठबन्धन र काठमाण्डौंमा बालेनको अग्रता